ट्र्याक्टरको ठक्करबाट १२ वर्षीय किशोरको मृत्यु

 214 पटक हेरिएको


मकवानपुरको थाहा नगरपालिका ७ देउखेलमा ना ४ त ९३३६ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय १२ वर्षीय पारस परियारको मृत्यु भएको छ।

शुक्रबार राति ८ बजेको दुर्घटनापछि गम्भीर घाइते भएका परियारको उपचार क्रममा प्राथमिक स्वास्थ्य केन्द्र पालुङ्गमा राति पौने ९ बजे मृत्यु भएको हो। ट्याक्टरसहित चालक प्रहरी नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार