पौडी खेल्ने क्रममा डुबेर एकै घरका दुई जनाको मृत्यु


दाङ । पौडी खेल्नेक्रममा बुधबार अपराह्न तुलसीपुर उपमहानगरपालिका–५ नयाँबसपार्कनजिक रहेको पातुखोलामा डुबेर एकैघरका दुईजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सल्यान, शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कवरका १२ वर्षीय छोरा राजकुमार कवर र १० वर्षीय कुमार कवर छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार