दोलखामा भारी हिमपात

दोलखा । दोलखाका उच्च हिमाली भेगमा आज भीषण हिमपात परेको छ । एक्कासि परेको पानी र अत्याधिक ठण्डीका कारण जिल्लाका अधिकांश हिमाली क्षेत्रमा हिमपात भएको हो ।
जिल्लाका कालिञ्चोक, गौरिशंकर, शैलुङ, खरिढुंगा, च्योर्दुङ लगायतका क्षेत्रमा भारी हिमपात परेको छ ।

हिमपातले पहाडी थुम्काहरु सेताम्य भएका छन् । हिमपात परेका खरिढुंगा, च्योर्दुङ लगायतका स्थानमा हिउँ खेल्ने आन्तारिक पर्यटकहरु समेत बढीरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार