कांग्रेसले फेरी थप्यो राष्ट्रियसभाका ६ उम्मेदवार

नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका थप ६ उम्मेदवार तय गरेको छ । उसले राधेश्याम अधिकारी र जितेन्द्र देवलाई टिकट दिएको छ ।

फोरमबाट एकतामा आएका मन्त्री देवलाई प्रदेश २ को खुला सदस्यको उम्मेदवार बनाइएको छ । अधिवक्ता एवं पूर्व सांसद राधेश्याम अधिकारीलाई भने प्रदेश ३ बाट खुलातर्फ उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ ।

प्रदेश नम्वर १

रमेशजंग रायमाझी, (खुला)

सरिता प्रसाई (महिला)

प्रदेश नम्वर २

जीतेन्द्र नारायण देव (खुला)

मुक्ता कुमारी यादव (महिला)

प्रदेश नम्वर ३

राधेश्याम अधिकारी, काठमाडौं (खुला)

धना खतिवडा, ललितपुर (महिला)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार