आज सुनको भाउ कति थाहा पाउनुहोस ?


काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ५७ हजार रहेको छ । त्यस्तै, आज चाँदी पनि प्रतितोला ७ सय ५० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार