युवा उद्यमी अग्रवालको निधन

 200 पटक हेरिएको

काठमाडौँ । युवा उद्यमी मनिषकुमार अग्रवालको ४५ वर्षका उमेरमा आज निधन भएको छ ।

रक्त अर्बुदरोगको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उहाँको निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं एचपी ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक स्व अग्रवालका श्रीमती र एक छोरा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार