डोजरले बाटो खन्ने क्रममा ढुंगा झरेर मृत्यु

 162 पटक हेरिएको


दाङ । बाटो निर्माणका क्रममा माथिबाट झरेको ढुंगाले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं १९ की ३५ वर्षीया पातली सुनारको गए राति मृत्यु भएको छ ।

डोजरले बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगा लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार