सलमान खान नेपाल आउदा चन्द्रागिरीको भ्रमण गर्ने

काठमाडौं । बलिउडका चर्चीत अभिनेता सलमान खानले चन्द्रागिरीको भ्रमण गर्ने भएका छन् । सलमान ‘दबंग टूर’ मार्च १० अर्थात फागूण २६ गते नेपाल आउदा चन्द्रागिरीकोे भ्रमण गर्न भएको हो ।

खानसहित ६० जना बलिउडका चर्चित कलाकार नेपाल आउदै छन् । दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टको तर्फबाट हालै श्री जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरी हिल्स लिमिटेड परिसरको भ्रमण गरि सो कुरा जानकारी गराएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार