विष सेवन गर्दा महोत्तरीमा एकको मृत्यू


महोत्तरी । महोत्तरीको बर्दिवास १ घर भएका ४५ वर्षिय तारानाथ श्रेष्ठको विष सेवनबाट मृत्यू भएको छ ।

श्रेष्ठले घरायशि बिबादपछि विष सेवन गरेक थिए । विष सेवनपछि उनलाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पताल लगिएको थियो ।

तर, बर्दिबासमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपूर लैंजादै गर्दा बाटोमै उनको मृत्यू भएको बर्दिबास प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार