डोटी । धनगढी ७ नम्बर प्रदेशको अस्थायी राजधानी बनाएको विरोधमा नेपाली कांग्रेस डोटीको सबै पदाधिकारीले राजीनामा दिएका हुन् ।
सरकारले धनगढीलाई राजधानी भएको भन्दै सिंगो जिल्ला कार्यसमितीले राजीनामा दिएको हो । बुधबार बेलुका ५ बजेबाट बन्द खुल्ने भनिएपछि तराईबाट पहाड र पहाडबाट तराइका लागि छुटेका ५१ वटा गाडी डोटीमा रोकिएकाले गाडीमा रहेका सयौं यात्रु अलपत्र परेका छन् ।