राष्ट्र बैंकले तोकेको आजको बिदेशी विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०१ पैसा र विक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र विक्रिदर २७ रुपैयाँ ९८ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ५७ पैसा र विक्रिदर २७ रुपैयाँ ७४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ६० पैसा र विक्रिदर २५ रुपैयाँ ७५ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५३ पैसा र विक्रिदर ९ रुपैयाँ ५८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३६ रुपैयाँ ३८ पैसा छ भने विक्रिदर ३ सय ३८ रुपैयाँ ८२ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ६८ रुपैयाँ ६६ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ २५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार