मृत अवस्थामा शव फेला

 177 पटक हेरिएको

भक्तपुर । भक्तपुर नगरपालिका– २ चप्पल कारखाना नजिक डेरा गरी बस्ने ४४ वर्षीय निर्मल खनालको शव आज मृत अवस्थामा भेटिएको छ ।

मोरङ विराटनगर मनपा– २ स्थायी घर भएका खनालको शव उनकै कोठामा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार