म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको पाउद्वारस्थित खयरबराहको चरन क्षेत्रमा भेडाको बथान । बेनी नगरपालिका बाहेक पाँचवटा माथिल्लो क्षेत्रका करिब ८० जना स्थानीय भेडापालक कृषकले वार्षिक रु ४ देखी १० लाखसम्म आम्दानी गरेका छन ।