करेन्ट लागेर एक युवकको मृत्यु २६ पुष २०७४, बुधबार ०४:१६ 205 पटक हेरिएको रौतह । रौतहटमा मंगलवार विद्युतको करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय माधव नारायण नगरपालिका वार्ड नंबर ७ निवासी २२ वर्षीय युवक संदीप कुशवाहा को मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।