बिग बोसबाट लव त्यागी बाहिरिए

काठमाडौं । भारतको कलर्स टिभीमा चलिरहेको बिग बस सोमा शिल्पा शिंदे,हिना खान, विकास गुप्ता र लव त्यागी नोमिनेटमा परेका हुन् । पछिलो केहि दिन पछि लव त्यागी यो हप्ता घरबाट बाहिरिने भएको छ।

सोको फिनाली सम्मम पुगेर बाहिरिनु पर्दा एकदमै दु:ख लागेको लवले पीटीआईलाई बताए । उनि बिगबसमा तेस्रो हप्तामै बाहिर हुने लागे पनि खेलमा करिब १४ दिन रहेकोमा खुसी जनाए । बिग बसले भोटिंग लाइन बन्द गरेको थियो। चारै जना नोमिनेसनलाई मुम्बईको एक महलमा लागेका थिए । त्यो महलमा दर्शकले लाईभ् भोटिंग गरेको थियो । जसमा लवले राम्रो भोट नपाएर बहिरेका हुन्।

लव बाहिरिएपछि सोमा शिल्पा शिंदे, हिना खान, विकास गुप्ता, पुनीश शर्मा र आकाश डडलानी रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार