तराईमा धुर्मुस सुन्तली फाउण्डेशनले न्यानो बनाउँदै

जनकपुरधाम । देशमा सरकार मौन रहेको बेला धुर्मुस सुन्तली मधेशसहित देशलाई न्यानो पार्दै हिडिरहेका छन् ।

हाल तराई र मधेशमा जाडोसँगै शीतलहरले करिब ३ दर्जनको ज्यान लिसकेको छ । सोही जाडो र शीतलहरलाई मध्यनजर गर्दै धुर्मुस सुन्तली फाउण्डेसनले न्यानो पार्ने काम गरिरहेको छ ।

जाडोबाट बच्न तराई मधेशमा रहेका गरिब, दलित एवं विपन्न घरपरिवारहरुलाई न्यानो कपडा वितरण अभियानमा लागेका हुन् ।
फाउण्डेशनले सोमबारमात्रै धनुषाको ४ वटा वस्तीमा १ सय २० घरपरिवारलाई न्यानो वितरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार