शरीरका अंग फर्फराउदा के के हुन्छ जानी राख्नुहोस ?


एजेन्सी । ज्योतिष शास्त्र अनुसार शरीका विभिन्न अंग फरफराउँदा राम्रो र नराम्रो योग उत्पन्न हुन्छ । त्यसका कारण तपाईको जीवनमा कुनै काम बन्ने र कुनै काम विग्रने वा लाभ हानी हुने हुन्छ ।

कुन अंग फरफराउँदा के हुन्छ ?

मानवशरीर स्वयं पनि भविष्यका अनेक घटनाको पूर्व सूचना दिन्छ । शरीर का केही अङ्ग स्वयं फर्फराउछन् थाल्छन् अङ्ग फर्फराउदाको फलविचार

पुरासिर फर्फरायेमा : यात्रा को सम्भावना छ।

सिरको पछीलो भाग : आशाहरु पूर्ण हुन्छन् ।

दाहिनेभाग सिर (पुर्पुरो) : तत्काल यात्रा को सम्भावना

देब्रे भाग सिर : खुशी को समय आउनु

बीच भौं : प्रेम मिल्दछ सवै बाट

दाहिने आँखो :धेरै खुसी को खवर पाउनु

देब्रे आँखो : महिलाबाट बाट दुख या वियोग हुन्छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार