सात प्रदेशलाई तत्कालका लागि एक अर्ब पाँच करोड


सरकारले मुलुकका सात प्रदेशका लागि कार्यालय स्थापना गर्न एक अर्ब पाँच करोड रुपैयाँ निकासा दिने भएको छ ।

प्रदेश सभाको चुनाव सम्पन्न भएर प्रतिनिधि चयन भईसकेका छन् ।

तर अहिलेसम्म प्रदेशका अस्थायी राजधानी कहाँ राख्ने भनने निर्णय भएको छैन ।

सरकारले राजधानी तोक्ने वित्तिकै कार्यलय स्थापना गर्न अर्थ मन्त्रालयले उक्त रकम दिने निर्णय गरेको हो ।, आजको नागरिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार