अख्तियारको छानविन चल्दै, विमान उडाउँदै


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन टुंगोमा नपुग्दै नेपाल नागरिक उड्यान प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सलाई उडान अनुमति दिएकाले नेपाली आकाशमा पुरानो जहाज उडिरहेको पाइएको छ ।

श्री उयरलाईन्सको पुरानो जहाजलाई उडान अनुमति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत जेठ ३० मा उजुरी परेको थियो ।

सो उजुरीउपर आयोगले नागरिक उड्यन प्राधिकरणलाई ७ दिनभित्र सबै कागजपत्र उपलब्ध गराउन २०७४ असार १६ गते पत्र काटेको थियो ।, आजको कारोवारमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार