इँटाभट्टाको धुवाँले वायु प्रदुषण बढाउँदै


कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको सिमानामा पर्छ झुलपोखरी ।

यो पोखरीवरपर थुप्रै इँटाभट्टा सञ्चालित छन् ।

विहानदेखि बेलुकीसम्म भट्टाको चिम्निबाट निरन्तर धुवाँको मुस्लो छुटिरहेको हुन्छ ।

कुनैले सेतो त कुनैले कालो धुवाँ फ्याँकिरहेका हुन्छन् ।

उपत्याकाको वाय मानव स्वास्थ्य प्रतिकुल बन्दै गएका बेला यी इँटाभट्टाले भने निर्धक्कसाथ हानिकारक धुवाँ फ्याँकेर प्रदुषण बढाईरहेका छन् ।

उपत्यकाको वायु मानव स्वास्थ्य प्रतिकुल बन्दै गएका बेला ११२ इँटाभट्टाले हानिकारक धुवाँ फ्याँकेर प्रदुषण बढाईरहेका छन् । यो खबर आजको नागरिकमा छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार