मधेसमा कठ्यांग्रिएर १ सातामा ९ को मृत्यु,जनजीवन कष्टकर


पुर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा नौजनाको ज्यान भएको छ ।

यसरी ज्यान गुमाउनेमो सप्तरी ६ र रौतहटका ३ जना छन् ।

दिउँसोमा हुस्सु र रातिमा शीतलहरुले केही दिनयता तराई मधेसको जनजीवन प्रभावित भएको छ ।

चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् । आजको नागरिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार