बुटवल । रुपन्देहीको देवदह नगरपालिका चोक नजिकै मोटरसाईकलमा आएका दुई व्यक्तिहरुले गोली चलाएका छन् । गाली चलाउँदा स्थानिय बलु पौडेल घाईते भएका छन भने उनलाई टाउकोमा चोट लागेको छ ।
गोली हान्ने व्यक्तिहरु रोहीणी नदितिर भागेको स्थानियले बताएका छन । घाईते पौडेलको लुम्बिनी अञ्चल अस्पताल ल्याउने तयारी गरिएको छ । विस्तृत विवरण आउँन बाँकी छ ।