मधेसमा शीतलहरको कारणले सर्वसाधारणको दैनिकी कष्टकर


दुई दिनयता पश्चिमी हावासँगै शीतलहरले बढाएको जाडोले मध्यपुर्वी तराई मधेसमा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।

प्रदेश नम्बर १ का झापा, मोरङर सुनसरी तथा प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, र महोत्तरीमा दुई दिनयता तापक्रम लगातार गिर्दो छ ।

अधिकतम तापक्रम र न्युनतम तापक्रमबीच धेरै अन्तर रहेकाले शीतलहर र चिसो बढेको मौसमविद्को भनाई छ । आजको नागरिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार