सिलवालविरुद्ध पक्राउ पुर्जी, के भन्छन् एआइजी चन्द ?


काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । कार्यसम्पाद मूल्यांकन कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ ।

एआइजी जयबहादुर चन्दले भने,

-कासमू किर्ते सम्बन्धमा अनुसन्धान हुँदै थियो, यहीक्रममा सिलवालविरुद्ध पक्राउ पुर्जी काटिएको खबर मैले पनि पाएँ ।

-औपचारिक पत्र भने आएको छैन ।

-अनुसन्धानका क्रममा पक्राउ पुर्जी काटिनु स्वाभाविक हो ।

-प्रहरीको यो नियमित काम हो ।

-पत्र नै काटिएपछि कासमू किर्तेमा सिलवालको संलग्नता पाइएको हुन सक्छ ।

-त्यसकारण सिलवाल जुनसुकै ठाउँबाट पक्राउ पर्न सक्छन् ।
आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार