बसका सहचालक बसभित्रै मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकमा मंगलबार एक व्यक्ति मृत फेला परेका छन् ।

बा १ ख ९७१४ नम्बरको बसभित्र ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–१० का गोपालप्रसाद ढुंगेल मृत अवस्थामा फेला परेका हुन । उनि सोही बसका सहचालक रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार