त्रिविद्वारा बिएलएलबी पाँचौ वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७४ जेठमा सञ्चालित कानुन संकायतर्फ बिएलएलबी पाँचौ वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।

परीक्षाफल wwww.edusanjal.com मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ डायल गरी तथा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार