मन्त्रीको चलखेल मदिरा उधोगलाई अनुमति दिन

उद्योगमन्त्री सुनिलबहादुर थापाले आफ्नो कार्यकाल सकिनै लाग्दा नयाँ मदिरा उधोगलाई अनुमति दिलाउन चलखेल गरेका छन् ।

सरकारले भने दुई बर्षदेखि मदिरा उधोग स्थापना गर्न रोक लगाएको छ ।

विभिन्न ‘स्वार्थ समहु’को दबाबमा औधोगिक प्रवद्र्धन बोर्डमार्फत नयाँ अनुमतिपत्र दिलाउन मन्त्री थापाले चासो देखाएका हुन् ।

मन्त्रालय स्रोतका अनुसार उद्योग मन्त्रालयअन्र्तगतको औधोगिक प्रवद्र्धन बोर्डको बैठक राख्न र उक्त बैठकबाट नयाँ केही रक्सी उधोगलाई अनुमति दिन थापाले दबाब दिएका छन् । आजको नागरिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार