कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुृर शाहीविरुद्ध नेकपाका १८ जना सांसदले दर्ता गरे अविश्वासको प्रस्ताव

  झझल्को संवाददाता  82 पटक हेरिएको

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुृर शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन् । नेकपा संसदीय दलका नेता समेत रहेका शाही विरुद्ध सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर संसदीय दलका नेता गुलावजंग शाहलाई बुझाइएको छ ।

सचेतक शाहले अविश्वासको प्रस्तावको हस्ताक्षर आफूले बुझेको र छलफलपछि के गर्ने भन्नेबारे निर्णय लिइने जानकारी दिएका छन् ।
हस्ताक्षर गर्नेमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेश सभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।                                           

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार