डिभिजन वन कार्यालय कास्कीद्धारा निःशुुल्क वोटविरुवा वितरण अभियान शुुरु

  झझल्को सम्वाददाता  237 पटक हेरिएको

सरिता तामाङ्ग ,पोखरा :
सरकारले यो वर्षलाई वृक्षारोपण वर्षको रुपमालिएको छ । यसै सन्र्दभमा डिभिजन वनकार्यालय कास्कीले पनि सरकारले घोषण गरेको वृक्षारोपण वर्षलाई सफलबनाउनविभिन्नप्रजातिकाबोटविरुवाहरु निःशुुल्क रुपमावितरण गरेको छ ।

डिभिजन वनकार्यलय कास्कीकाकार्यलय प्रमुुख रामकाजीश्रेष्ठले पोखरा–१७निवासी ८४वर्षीय मुुवा बस्नेतलाई धुुपी र वडहरको विरुवा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका छन् ।

कार्यक्रममाविरुवा हस्तान्तरण गर्दै उनले सरकारले यस वर्षलाई वृक्षारोपण वर्षको रुपमालिएको बताउदै नाङ्गा डाडाहरुमा दिर्घकालीन योजनाबनाएर रुख रोप्न सबैलाई आग्रह गरेका छन् । उनले यस वर्ष कार्यलयले निजीजग्गामापनि रुख रोप्ने अभियानचलाएको हुुदाँ सहकार्यको लागिवनकार्यलय तयार भएको पनि स्पष्ट पारेका छन् ।

कास्कीमावोटविरुवाको मागउच्चभएतापनिन्यूूनउत्पादनभएको पनिकार्यक्रममार्फत उनले जानकारी दिएका छन् । प्रमुुख श्रेष्ठका अनुुसार कार्यलयमाविभिन्नप्रजातिका ६० हजार बोटविरुवा भएको र सो बोटविरुवा आज सोमबारबाट विभिन्न संघसस्था, शैक्षिक क्षेत्र र व्यक्तिहरुलाई निःशुुल्क रुपमावितरण गर्न शुुरु गरिएको पनिबताएका छन् ।

सो बोटविरुवा लाने संघसस्था, शैक्षिक क्षेत्र र व्यक्तिहरुको पूूराविवरण सुुरक्षित गरेर राख्ने र केही समयको अन्तरालपछि डिभिजन वनकार्यलयबाट पूूर्न अवलोकन गर्ने पनिजनाएका छन् । उनले वनतथावातावरणलाई जोगाउन राष्ट्रिय वृक्षारोपण कार्यक्रमलाई पूूर्ण रुपमा सफलबनाउन सम्पूूर्णमाआग्रहपनि गरेका छन् ।

त्यस्तै कार्यलयका सहायकवनअधिकृत गोविन्दथापाले आजउद्घाटनको दिनमानै २७० जनालाई १८ हजार विरुवावितरण गरेको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार