आईतबार सार्वजनिक विदा

  झझल्को न्युज डेस्क  111 पटक हेरिएको

१० जेठ,काठमाडौँ।
भोलि आईतबार सार्वजनिक विदा हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुँदैछ ।

सोहि अवसरमा भोलि आइतबार ११ गते बिदा दिने निर्णय गरेको गृह मन्त्रालय शाखा अधिकृत सन्तोष सुवेदीले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार