मध्यराती काठमाडौं उपत्यकामा ५.३ रेक्टर स्केल भुकम्पको धक्का

  झझल्को सम्वाददाता  78 पटक हेरिएको

३० बैशाख,काठमाण्डौ । 
काठमाडौं उपत्यकामा मध्यराती भुकम्प धक्का महसुस भएको छ । मंगलबार राती करिब ११:५६ मिनेट जादाँ भुकम्पको कडा धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्पको गएको हो ।

भूकम्पको सेन्टर दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपार भएर भुकम्प ग्गएको मापन केन्द्रले जनाएको छ ।

कोरोना को त्राशमा घरभित्र बसेका उपत्यका बासी भुकम्पको कडा धक्का पछि काठमाडौंवासी घर बाहिर निक्लेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार