नेकपा अध्यक्ष प्रचण्डलाई रुघाखोकी र ज्वारो, भेटघाटमा रोक , कतै कोरोना भाईरस त होईन !

  झझल्को सम्वाददाता  166 पटक हेरिएको

काठमाडौँ,फागुन २० गते ।
सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एका एक बिरामी परेका छन् । उनलाई सामान्या रुघाखोकी ज्वारो लगायत समस्या देखिएको छ ।

रुघाखोकी ज्वारो लगायत समस्या देखिए पछि प्रचण्ड सोमबार देखि खुमलटारमै आराम गरिरहेका छन्।

अहिले पछिल्लो समया चिनको हुवान प्रन्तबाट महामारीका रुपमा विश्वभर फौलिएको कोरोना भाईरस कोबिट १९ को लक्ष्यण हुन सक्ने चिकित्सकको आशंका छ ।

चिकित्सकहरुले अध्यक्ष प्रचण्डलाई रुघारोकी ठिन नहुदा सम्म घरमै आराम गर्न सल्लाह दिएका छन् । चिकित्सकको सल्लाहपछि उनले मंगलबारदेखि राजनीतिक भेटघाटलाई केहीदिनका लागि पूर्णरुपमा बन्द गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार