कञ्चनपुरमा लोपोन्मुख अजिङ्गर भेटियो

  रासस  90 पटक हेरिएको

कञ्चनपुरमा लोपोन्मुख अजिङ्गर भेटिएको छ। वन क्षेत्रमा घाइते अवस्थामा फेला परेको अजिङ्गरलाई जिल्लाको शुक्लाफाँटा नगरपालिका– ८ चुरे फेदीको बैजनाथ सामुदायिक वनमा संरक्षण गरेर राखिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार