रेखा र आर्यन अभिनित ‘रुद्रप्रिया’ अव यु ट्युवमा


झन्डै आठ वर्षपछी नायक आर्यन सिग्देल र नायिका रेखा थापाले सँगै अभिनय गरेको चलचित्र ‘रुद्रप्रिया’ गत कार्तिक २ गते रिलिज भएको थियो। सुदीप बबी भुपाल सिंहले निर्देशन गरेको यो चलचित्र ‘एसिड आक्रमणमा परेकी एक युवती’को कथा माथि निर्माण गरिएको हो। सरस्वती थापा र आर्यन फिल्म्सको निर्माणमा रेखा थापा र रमेश एमके पौडेल मिलेर लगानी गरेको यो चलचित्रको सर्ट क्लिप बुढा सुब्बा डिजिटल यु ट्युव मार्फत रिलिज गरिएको छ। पुरा पनि केहि दिन पछी रिलिज गरिने बुझिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार