फोटो टाँसेको फाराम कसरी पुग्यो चटपटे व्यापारी कहाँ ?

  झझल्को न्युज डेस्क  897 पटक हेरिएको


सिटिजन बैङ्कमा खाता खोल्न कुनै सेवाग्राहीले भरेको फाराम चटपटे व्यापारी कहाँ पुगेको छ।

व्यक्तिगत विवरण रहेको उक्त फारममा चटपटे राखिएको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

सेवाग्राहीको निजी विवरण रहेको फाराम बजारमा लिलाम गरेर बैङ्कले चरम लापरवाही गरेको भन्दै आलोचना भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार