नेपालकै सबैभन्दा ठुलो राष्ट्रिय झण्डा रुपामा

यो झण्डा १३ मिटर लम्बाई

  झझल्को सम्वाददाता  512 पटक हेरिएको

३ फागुन,पोखरा ।
कास्कीको रुपा गाउँपालिकामा नेपालकै सबैभन्दा ठुलो राष्ट्रिय झण्डा स्थापना गरिएको छ । रुपा गाउँपालिका ६ हात्तिमैता भिरचोक भ्यु टावरमा स्थापना गरिएको यो झण्डा १३ मिटर लम्बाईको छ ।

अहिले उक्त झण्डा हेर्न र भ्यु टावरबाट पोखरालाई नियल्न आन्तरीक तथा बाह्य पर्यटकको भिडलाग्ने गरेको छ ।

गाउँपालिकाको भ्यु टावर संगै रहेको यो झण्डाको पुष २८ गते उद्घाटन प्रतिनिधि सभाका सांसद् खगराज अधिकारीले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार