आयल निगम जग्गा खरिदः दुई सयजना अनुसन्धानको घेरामा

नेपाल आयल निगम जग्गा खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सयजनालाई अनुसन्धानको घेरामा तानेको छ ।

अख्तियारले चार महिना लगाएर दुई सयजनालाई अनुसन्धानको दायरामा ल्याएको हो ।

ईन्धन भण्डारणका लागि जग्गा खरिदमा करोडौं रुपैयाँ घोटाला भएको सार्वजनिक भएपछि उसले छानविन प्रक्रिया अघि बढाएको थियो । यो खबर आजको नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार