वाणिज्य बैंकहरुसँग ऋण दिने पैसा कम


मुुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ ।

भखैरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ ।

स्रोतहरुले दिएको जानकारीअनुसार नेपाली बैंकहरुमा रहेको यो रकम ६० अर्ब रुपैयाँ हाराहारी छ ।

अर्कोतिर यही महिना उद्योगी व्यवसायीले सरकारलाई ६० देखि ७० अर्ब रुपैयाँ अग्रिम कर तिर्दैछन् ।

केही कम्पनीहरु चाँडैै सेयर निष्कासनको तयारीमा छन् । आजको नागरिक दैनिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार