प्रियंका कार्कीको फोटो राख्दै बार्सिलोनाले लेख्यो’वी लभ नेपाल’

  एजेन्सी  199 पटक हेरिएको

 

खेल हेर्न बार्सिलोना पुगेकी नायिका प्रियंका कार्कीको फोटो राख्दै बार्सिलोनाले आफ्नो फेसबुक पेजमा ‘वी लभ नेपाल’ लेखेको छ ।

बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न आइतबार राति बार्सिलोना पुगेकी प्रियंका कार्कीले खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेर आएकी समेत बताएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार