कलाकार विल्सन विक्रम रार्ई अर्थात ताक्मे बुढा बने बाबु

  झझल्को सम्वाददाता  90 पटक हेरिएको

ताक्मे बुढाका नामले चर्चित कलाकार विल्सन विक्रम रार्ई बाबु बनेका छन् ।

विल्सन पत्नी सरिना लामाले बुधवार छोरालाई जन्म दिएकी हुन् । उनले झापाकी सरिना लामासँग बिहे गरेका थिए ।

विल्सनले सामाजिक सञ्जालमार्फत तस्वीर शेयर गर्दै खुशी साटेका छन् ।

विल्सन बुबा बनेपछि कलाकार तथा फ्यानले विल्सनलाई बधाई दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार