इरानद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई मुक्का प्रहार

  झझल्को न्युज डेस्क  400 पटक हेरिएको

एजेन्सी । अमेरिकी केन्द्रीय सरकारको एउटा वेवसाइट ह्याक भएको छ ।

ईरानको प्रतिनिधित्व गर्ने दाबी गरेको एक समूहले ह्याक गरेको अन्तारष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अमेरिकी केन्द्रीय सरकारको डिपोजेटरी लाइब्रेरी प्रोग्राम नामक वेवसाइट शनिवार ह्याक गरिएको हो ।

उक्त वेवसाइट ह्याक गरि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मुखमा रगत भएको देखिने फोटो उक्त साइटमा राखिएको छ ।

इरानी सैन्य लिडरको मृत्युले इरान आक्रोशित बनेको छ । सैन्य लिडर क्वसम सुलेमानीको शवयात्रामा दशौं हजार मानिसले भाग लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार