भारतमा फायरिंग गरेको tik tok भिडियो बनाउने पक्राउ(हेर्नूहोस् भिडियो)

  झझल्को न्युज डेस्क  331 पटक हेरिएको

भारतको उत्तर प्रदेशको हापुड़ मा दूई युवाले पाकिस्तानी गितमा फायरिंग गरेको tik tok भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भैरहेको छ ।

उनीहरुले पाकिस्तानी गित “हाम पाकिस्तानी है यस धर्तिका रख्वाले, हाम ज्यानकी बाजी राख्खे काटलीङगे राख्देगे”भन्ने गितमा फायरिंग गरेको टिकटक भिडियो बनाएका हुन ।

भिडियो बनाउने एक जना लाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार रहेका छन । अहिले फरार रहेका युवालाई प्रहरीले खोजीगरिरहेको छ ।

हेर्नूहोस भाईरल भिडियो;

https://aajtak.intoday.in/video/viral-video-boy-firing-pakistani-song-tik-tok-hapur-police-uttar-pradesh-dbz-1-1151246.html?jwsource=cl

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार