भारतको चेन्नईमा नेपाली विद्यार्थीले गरे आत्महत्या

  झझल्को न्युज डेस्क  67 पटक हेरिएको

भारतको चेन्नईमा स्नातकोत्तर गर्न गएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् ।

घण्टौँ सम्म उनको कोठाको ढोका बन्द देखे पछि उनका साथीहरुले फोरेर हेर्दा न्यौपाने मृत फेला परेका थिए ।

चेन्नई स्थित तमिलनाडु कृषि विश्वविद्यालयमा अध्यनरत चितवन भरतपुरका २६ वर्षीय सन्तोष न्यौपानेले होस्टेलको आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन् ।

आत्महत्याको कारण खुलिनसकेको र शव परीक्षणका लागि कोइम्बटोर सरकारी मेडिकल कलेज अस्पताल लगिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार