काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पहिलो हुनेले जित्ने ९प्रत्यक्ष प्रणालीमा कांग्रेसले नराम्रो हार बेहोरे पनि समानुपातिकमा राम्रै मत पाएको छ।
समानुपातिक मतलाई आधार मानेर सन्तोष मान्न थालेको देखिए पनि कांग्रेस नराम्रोसँग पराजित भएकै हो। पराजयका धेरै कारण छन्।
१. संस्थागत भएको गुटबन्दी
२. नातावाद र कृपावाद
३. युवाको आकर्षणमा कमी
४. सिद्धान्त र आदर्शबाट टाढिनु
६. आशा देखाउन नसक्नु
७. अप्रजातान्त्रिक कार्य
८. वाम गठबन्धनको आकर्षक नारा
९. कमजोर प्रचार संयन्त्र
आजको अन्नपूर्ण पोस्टमा खबर छ ।