चार सय उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण


डोटी । डोटीमा ६ महिना अघि भएको स्थानीय तहको चुनावमा भएको खर्च विवरण बुझाएका छैनन् ।

दुई नगरपालिका र सात गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको डोटीमा स्थानीय तहको चुनावमा सहभागी भएका उम्मेदवारले खर्च विवरण बुझाउन आनाकानी गरेको जिल्ला निर्वाचन कार्यालय डोटीले जनाएको छ । डोटीमा स्थानीय तहमा १ हजार ३ सय उम्मेदवार सहभागी रहेकोमा ९ सयले मात्रै खर्च विवरण बुझाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार