सिँढी चढ्दाचढ्दै जब नरेन्द्र मोदी लडे….. (भिडियोसहित)

  झझल्को न्युज डेस्क  59 पटक हेरिएको


एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अत्यन्तै व्यस्त हुने गर्छन् ।

दैनिकजसो सार्वजनिक कार्यक्रममा व्यस्त रहने प्रधानमन्त्री मोदी आइतबार पनि भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुँदै थिए ।

कानपुर यात्राका क्रममा उनी आफ्नो सुरक्षा फोर्सको घेरामा हिँडिरहेका थिए ।

हतारमा सिँढी उक्लिरहेका मोदी एक्कासी लड्न पुगे । प्रधानमन्त्री मोदी लडेलगत्तै सुरक्षाकर्मीहरुले उठाएको दृष्यसहितको भिडियो अहिले भाइरल भैरहेको छ ।

तस्बिर भिडियोः द प्रिन्ट युट्युब च्यानल

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार