बाजुरामा स्थानीयले आफ्नै लगानीमा खानेपानी निमार्ण


बाजुरा । बडिमालिका नगरपालिका वडा नम्बर एक पाटाका स्थानीयले आफ्नै लगानीमा खानेपानी निमार्ण गरेका छन्। गाउँमा खानेपानीको चरम समस्या भएपछि स्थानीयले आफ्नै लगानीमा खानेपानीको व्यवस्था गरेका हुन्।

सरकारी तथा गैह्रसरकारी कार्यालय तथा जनप्रतिनिधिसमक्ष पटक–पटक आग्रह गर्दा पनि व्यवास्था गरेपछि स्थानीयहरु आफै मिलेर खानेपानी निमार्ण गरेको स्थानीय धनराज पण्डितले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार