१ रातमा ८ लाख कमाउने युवती


एजेन्सी। एक महिलाका अनेकौं रुप हुन्छन्। आमा, दिदी बहिनी, हजुरआमालगायतका रुपमा महिलाले अनेकौं भूमिका निर्वाह गरेका हुन्छन्। तर अर्को सत्य के पनि हो भने महिलाको एउटा रुप वेश्या पनि हो। यो तितोसत्य हो। जसलाई स्वीकार गर्नु हाम्रो बाध्यता हो। तर, वेश्या पनि धेरै प्रकारका हुन्छन्। कतिपय युवती र महिलालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइएको हुन्छ।

त्यसबाहेक केही महिला वा युवती बाध्यतावश यो पेशामा प्रवेश गरेका हुन्छन् भने केही महिला आफ्नो शोखका रुपमा पनि यो पेशमा प्रवेश गरेका हुन्छन्।

आज हामी यस्ती महिलाका विषयमा कुरा गर्दैछौं जो पेशेवर रुपमा वेश्या हुन र उनी यो पेशाबाट प्रशस्तै पैसा कामउँछिन्। जर्मनीकी २१ वर्षीया यी वेश्याका अनुसार उनले हालसम्म केवल समान्य मानिस मात्र होइन, हलिउडका धेरै चर्चित दिग्गज र ठूला नेतासँग पनि यौन सम्पर्क राखेकी छन्। अझै रमाइलो पक्ष त के छ भने यी वेश्यालाई विश्वका चर्चित फुटबलरका विषयमा पनि राम्रो ज्ञान छ।

एना नाम गरेकी यी वेश्या एक एस्र्कट गर्ल हुन्। जो एक रातमा करिव ८ लाख रुपैयाँसम्म कमाउँछिन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार एना सिंड्रेला एस्कर्टस नामको एक एजेन्सीकातर्फबाट सेवा दिन्छिन्। ऐनाले यी सबै कुरा एक न्युज च्यानललाई बताएकी थिइन्।

एनाका अनुसार हलिउडका दिग्गजन कलाकार उनका खास ग्राहक हुन्। तीमध्ये केही त ओस्कार विजेता पनि हुन्। सिंड्रेला एस्कर्ट नामको यो एजेन्सी बेला बेलामा विवादमा आउने गर्छ। किनकि यो वेबसाइटले युवतीको कुमारित्व लिलाम गर्नेगर्छ। यो वेबसाइटलको लिलाममा भाग लिनेहरुमध्ये विश्वका चर्चित उद्योगपतिदेखि हलिउड स्टार्स र ठूला नेतापनि सामेल छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार