भारतको ऊँट गोरखामा १० पुष २०७४, सोमबार ११:५८ 193 पटक हेरिएको गोरखाको हरमटारी युवा क्लबले खेलकुद मैदानमा आयोजना गरेको पहिलो गोरखकाली मेलामा भारतको राजस्थानबाट ल्याइएको ऊँट अवलोकन गर्दै मेलाका सहभागी ।