स्याङ्गजा आधिखोलामा सारिका र बिमलको यस्तो रोमान्स (भिडियो)


दामोदर भण्डारी अनि पूर्णकला वि.सि को आवाजमा रहेको स्याङ्गजा आधिखोला बोलको लोक तथा दोहोरि गीतको भिडियो सार्बजनिक गरिएको छ । ज्योति न्यौपाने को लय तथा शब्द रचना रहेको गीतको भिडियोमा सारिका के.सी.र बिमल अधिकारीको अभिनय रहेको छ । कपिल लामाले निर्देशन गरेको भिडियो लाइ राजेश घिमिरेले छायांकन गरेका हुन् भने अमर शाक्यले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार